मुक्तक अब त यस्तो नपरोस भन्यो, परीपरी ऑउछ एक पछि अर्को गरी, सरीसरी ऑउछ जतिसुकै पूजा , पाठ र भाकलहरू गरे पनि भोग्नैपर्ने घट्नाहरू त्यो कसैगरी ऑउछ । - नेपाल रानाभाट “ कश्यप”
मुक्तक - नेपाल रानाभाट “कश्यप” चुनाबताका जस्तो थियो आज पनि उस्तै छ ऊ मेहनतको खुन पसिना आफ्नै हातले पुछ्तै छ ऊ चुनिएका मान्छेहरू ऑपको लस्सी पिउंदै गर्दा तिनै ऑपका कोयाहरू मीठो मानी चुस्तैछ ऊ।…
Social Plugin